spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

ग्रिकमा डुङ्गा डुब्दा हराएका २० यात्रुको शव भेटियो

इभा, ग्रिकको इभामा अवस्थित समुद्री किनारबाट त्यहाँ डुङ्गा डुब्दा हराएका २० जना यात्रीको शव निकालिएको बताइएको छ । उद्धारकर्मीहरुले ती शव निकालेका अधिकारीहरुले जानकारी...

राष्ट्रपति भण्डारी भोलि मुस्ताङ जाने

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा जाने भएकी छन्। राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति...

राजनीतिक प्रक्रियाको सफलताका लागि आर्थिक विकास अपरिहार्य,अध्यक्ष प्रचण्ड

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् ।बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका...

जुम्लामा हेलिकोप्टरमार्फत मतपत्र पु¥याइँदै

कर्णाली,आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकोप्टरबाट जुम्लामा मतपत्र पु¥याएको छ। आयोगले नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतबाट जुम्ला...

स्कुल बसको झ्यालबाट टाउको निकालेका एक बालकको रुखमा ठोक्किएर ज्यान गयो

काठमाडौं, काठमाडौंको लाजिम्पाटमा बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको ज्यान गयोकाे छ।बुधबार दिउँसो साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलका १३ वर्षीय...

सुनको मूल्य तोलामा ४०० ले घट्यो

 काठमाडौं,नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो । महासंघका अनुसार...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुँदै

काठमाडाैँ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आजपनि थुनछेक बहस हुँदैछ । बुधबारबाट बहस सुरु भएपनि बुधबार बहस नसकिएकाले आज पनि बहस हुन लागेको हो । बुधबार...

आयोगले भन्यो– एक सय मतदान केन्द्र अपाङ्गमैत्री हुन्छ

काठमाडौं, निर्वाचन आयोगले एक सय वटा मतदान केन्द्र अपाङ्गमैत्री हुने बताएको छ।१०० मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने आयोगले निर्णय गरेको हो।यी मतदान केन्द्रमा साङ्केतिक भाषा...

Must read

- Advertisement -spot_imgspot_img