spot_img

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुँदै

spot_img

काठमाडाैँ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आजपनि थुनछेक बहस हुँदैछ । बुधबारबाट बहस सुरु भएपनि बुधबार बहस नसकिएकाले आज पनि बहस हुन लागेको हो । बुधबार निवेदकको तर्फबाट चार जना सरकारी वकीलसहित ७ जनाले बहस गरेका थिए ।

सन्दीपको तर्फबाट भने दुई जनाले बहस गरेका थिए । सन्दीपको तर्फबाट थप वकीलले आज बहस गर्नेछन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img