spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

१० लाख डोज कोरोना भाइरसविरुद्धको खोप भोलि नेपाल आइपुग्ने

भारतले नेपाल सरकारलाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत...

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको...

बागमती र प्रदेश १ मा आजबाट हिउँदे अधिवेशन ः दुवै मुख्यमन्त्रीले अविश्वास प्रस्तावको सामना गर्दै

मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनको तरंगले प्रदेश सरकारहरू पनि हल्लिएका छन् । सातमध्ये ६ प्रदेशमा नेकपाले सरकारको नेतृत्व गरिरहेको छ ।...

सम्पादकहरुसँग प्रचण्ड–माधव समूहको छलफल

काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)ले देशको पछिल्लो परिस्थितिबारे सम्पादकहरुसँग छलफल आयोजना गरेको छ । छलफल दरबारमार्गस्थित होटल याक एण्ड यतीमा जारी छ ।छलफलमा अध्यक्षद्वय...

।महिला राष्ट्रिय लिग ः वालिङको टिममा चार क्यामरुनी खेलाडी विराटनगरमा भारतका चार खेलाडी

 काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलोपटक महिला डबल राउण्ड रोविन लिग आयोजना गर्दैछ । महिला राष्ट्रिय लिगको नामबाट आजदेखि सुरु हुन लागेको...

कोभिडले थप १२ लाख नेपाली गरिबीको रेखामुनि

देशका ६८ लाख जनता पोषिलो खाना, स्वच्छ खानेपानी, आवास, शिक्षा, सरसफाइ र स्वास्थ्यका लागि खर्च गर्न नसक्ने अवस्थामाकोभिड– १९ को महामारीले थप १२ लाख...

लेउले खायो रानीपोखरीको पानी, पुनः पानी भर्ने तयारी

पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी लेउ र झ्याउले कुरूप बन्न थालेपछि काठमाडौं महानगरपालिकाले सरसफाइ गर्न थालेको छ । सरसफाइको क्रममा लेउका कारण रानीपोखरीमा पानीको सहत...

सप्तरीमा बाल विवाह गराउने ४ जना पक्राउ

सप्तरीमा बाल विवाह गराउने ४ जना पक्राउ काठमाडौं । सप्तरीमा बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।...

Must read

- Advertisement -spot_imgspot_img