spot_img

१० लाख डोज कोरोना भाइरसविरुद्धको खोप भोलि नेपाल आइपुग्ने

spot_img

भारतले नेपाल सरकारलाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा द्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।

भारतले दिएको खोपको पहिलो खेप भोलि बिहीबार नै काठमाडौं आइपुग्ग्ने उनले बताएका छन् । ती खोप पहिलो चरणमा फ्रन्टलाइनमा रहेर कोरोना भाइरस महामारीविरुद्ध काम गरिरहेका व्यक्तिहरूलाई दिइनेछ ।

फ्रन्टलाइनमा रहेर काम गरिरहेका व्यक्तिलाई दिएर बाँकी रहेको खोप जोखिममा रहेका अन्य व्यक्तिलाई दिने मन्त्री त्रिपाठीले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img