नयाँ पत्रिका,प्रधानमन्त्रीको व्यंग्य– अहिले विज्ञप्ति जारी गर्ने कस्ता न्यायाधीश हुन् !, तथ्य ः राजाको प्रत्यक्ष शासनकालमै शाही आयोग खारेज गरिदिने न्यायाधीश यिनै हुन्
सडकमा परिवर्तनकारी जनता...
काठमाडौं, पूर्वसभामुख दमननाथ ढुंगानाले अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गर्ने हो भने संविधान खारेजको फैसला पनि एकसाथ सुनाउनुपर्ने बताएका छन् । यद्यपि अदालतले संविधानअनुसार...
काठमाडौं, जनता समाजवादी पार्टी ९जसपा० संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले वर्तमान उपलब्धि जोगाउन फेरि लाखौंको बलिदानी गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।...
जगन्नाथ दुलाल२०७७ पौष २७ सोमबार
प्रतिनिधिसभा विघटनको मुद्दा कहिले टुंगिएला ?
काठमाडौं । प्रतिनिधिसभा पुस ५ गते विघटन भएपछि त्यसविरुद्ध दायर रिट संवैधानिक इजलासमा विचाराधीन छ...
काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्का विवादमा तानिएका छन् । ६ ओटा सुनको ब्रासलेट लुटपाटमा संलग्न समूहलाई छाडेर खड्काले घट्ना गुपचुप...
प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभा अधिवेशन पनि छोटो समयमै अन्त्य गराएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन...
२६ पुस, काठमाडौं । काठमाडौंको शंखमुलबाट चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–३ घर भई बौद्ध बस्दै आएका २८ वर्षीय...
२६ पुस, काठमाडौं । ललितपुर महानगरपालिभित्रका ६७ वटा ढुंगेधारामध्ये अहिले मुस्किलले १५ वटा जतिमा पानी आउँछ । पानी आउने धारामा पनि मुस्किलले ६ महिनामात्रै...