spot_img

ववादमा मुछिए महाराजगञ्जका डिएसपी खड्का

spot_img

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्का विवादमा तानिएका छन् । ६ ओटा सुनको ब्रासलेट लुटपाटमा संलग्न समूहलाई छाडेर खड्काले घट्ना गुपचुप राखेको घटनामा काठमाडौं प्रहरीले उनिमाथि छानविन शुरु गरेको छ ।पुस १० मा सामाखुसीबाट दोलाखाका संयोग कार्की र सुवास तिमिल्सिनासहित ५ जनाले बेच्न खोजेको ३० तोला सुन लुटिएको थियो । लुटका योजनाकार मध्येका सुर्खेतका दीपक नेपालीलाई नयाँ बसपार्क प्रहरीले पक्रेर महानगरीय प्रहरी वृत्त महराजगञ्जमा बुझाएको थियो । तर, खड्काले नेपालीमाथि अनुसन्धान नगरी छाडेको पीडितको आरोप छ ।

संयोगको समूहलाई पनि ‘बिना बिलको सुन बोक्ने ?’ भन्दै डिएसपी खड्काले धम्की दिएर सुन गुपचुप पारेको बताइएको छ । घट्नाबारे खड्कासँग सोधपुछ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । सिंहले भने– ‘के भएको हो भन्नेबारे बुझ्दै छौं, छानविन हुन्छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img