spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

खाद्यान्नको मुल्य आकासियाेःव्यापारीकाे मनाेमानी,मारमा उपभोक्ता

काठमाडौँ,पछिल्लो समय खाद्यान्नको मूल्य ह्वातै बढेको छ । पछिल्लो एक वर्षमा भएको मूल्यवृद्धिले उपभोक्ता मारमा परेका छन् । कोरोना महामारी र युक्रेन–रुस युद्ध लगायतका...

सरकारी बाँकी रकम नतिर्नेहरुको तीनपुस्ते सार्वजनिक, भुक्तानी गर्न ३५ दिने म्याद

काठमाडौं,महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम नतिरेकाहरुको नामावली सार्वजनिक गरेको छ । उनीहरुको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्यालयले आजको मितिदेखि ३५ दिनभित्र सरकारी बाँकी...

सन्दीपको उत्कृष्ट बलिङ, पिएनजी ९५ रनमा अलआउट

सन्दीप लामिछानेको घातक बलिङका कारण पपुवा न्युगिनी ९५ रनमा अलआउट भएको छ । ३२ ओभरमा पिएनजीको पूरै टिम समेटियो । पिएनजीको ब्याटिङ अर्डर ध्वस्त...

अर्थतन्त्र सुधार हुँदै गइरहेको छ, प्रधानमन्त्री दाहाल

काठमाडाैँ,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउन ध्यान दिइरहेको बताउनुभएको छ ।आइतवार काठमाडाैँमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औँ साधारण...

नेपालले जोगायो एक दिवसीय क्रिकेटको मान्यताःनेपाल १७७ रनले विजयी

काठमाडौँ, नेपालले युनाइटेड अरब इमिरेट्स(यूएई)लाई १७७ रन अन्तरले हराउँदै एक दिवसीय स्टाटसलाई जोगाएको छ । कीर्तिपुरमा आइतबार भएको खेलमा नेपालले यूएईलाई ७१ रनमै अलआउट...

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ सोमबार दिउँसो १ बजे

 काठमाडौं,नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष...

जुम्लामा श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

  जुम्लाजुम्लामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु...

आज एकै दिन तोलामा १७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडाैँ, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तोक्दै १७...

Must read

- Advertisement -spot_imgspot_img