spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

फुटको सँघारमा सत्ता गठबन्धन

काठमाडौं,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटने सँघारमा पुगेको छ । आसन्न राष्ट्रपति निर्वाचन सत्तारूढ गठबन्धन फुटको...

माधवकुमार नेपाल र नारायणकाजीबीच भेटवार्ता

काठमाडौँ,  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष...

शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ, प्रधानमन्त्री दाहाल

सिन्धुपाल्चोक, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेमा रहेको जनवादी गणतन्त्र...

सर्लाहीका आगलागी पीडित दलित बस्ती ११ महिनादेखि त्रिपालमुनि

गत चैत १२ गते बिजुली सर्ट भएर सर्लाहीको धन्कौल गाउँपालिकामा भीषण आगलागी भयो । आगोले धन्कौल– ५ हरकठवाका १३ विपन्न दलित परिवारले सर्वस्व गुमाए...

सुनको भाउ एकैदिन तोलामा १४ सय रुपैयाँ घट्यो

काठमाडाैँ, शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला...

सन्दीपविरुद्ध सर्वोच्च अदालतमा आज सुनवाइ

काठमाडौँ,नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि...

रास्वपा अझै अलमलमाःसरकारबाट नवाहिरिने, थप २ दिन पर्खने निर्णय

काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पुरा गर्न प्रधानमन्त्रीलाई थप दुई दिनको समय दिएको छ । सरकारबाट बाहिरिने या के गर्ने भन्ने विषयमा निर्णय...

सेयर बजार २२ अङ्कले घट्यो

काठमाडाैँ,  शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १२ अङ्कले घटेर दुई हजार ९४ दशमलव...

Must read

- Advertisement -spot_imgspot_img