spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी...

आजबाट माओवादीको केन्द्रीय कमिटी बैठक, प्रचण्डले राजनीतिक एवं सांगठनिक प्रतिवेदन पेश गर्ने

काठमाडाैँ, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शनिबारबाट सुरु हुने भएको छ।आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन...

किन गरे कांग्रेसका २२ केन्द्रीय सदस्यले एकाएक सामूहिक राजीनामाकाे घाेषणा ?

काठमाडौं, नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक...

विज्ञापन नियमन गर्ने ऐनबारे कारण देखाउ आदेश

काठमाडौं, सञ्चार माध्यममा विज्ञापन प्रकाशन गर्नुअघि विज्ञापन बोर्डबाट स्वीकृती लिनुपर्ने ऐनबारे सर्वोच्च अदालतले ‘कारण देखाउ’ आदेश गरेको छ । विज्ञापनमा लगाइएको सेन्सरसिप हटाउन माग...

एकैदिन थपिए ३,९१५ जना कोरोना संक्रमित, २७ जनाको मृत्यु

काठमाडौं,  पछिल्लो २४ घण्टामा ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना...

कायममुकायम प्रधान सेनापति र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडाैँ, कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राबीच शुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ। प्रधान सेनापतिको कार्यकक्षमा...

‘ज्येष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोभिडको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, सर्वोच्च अदालतले ‘ज्येष्ठ नागरिक’ लाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाले शुक्रबार सो...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं,नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ ।शनिबार सुरु हुने केन्द्रीय समिति बैठक अघि आज शुक्रबार ३ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो...

Must read

- Advertisement -spot_imgspot_img