spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

एमाले र जसपालाई विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दाबी ग¥यो ः भानुभक्त ढकाल

काठमाडाैँ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउन नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् । सोमबार सञ्चारकर्मीसँग...

खुलालु पक्की पुल चाँडो सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली, प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खुलालुमा निर्माणाधीन पक्की पुल चाँडो सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । आइतबार बेलुका कर्णाली करिडोर अन्तर्गत खुलालुमा...

भूमिहिनलाई लालपुर्जा र युवालाई रोजगारी दिन्छौं, खरका छाना हट्छ ः राज्यमन्त्री मानन्धर

काठमाडाैँ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले जनताको जीवन रक्षा र जीवनस्तर सुधारका लागि सरकारले अधिकतम उपाय अवलम्वन गरिरहेको बताएका छन् । सोमबार बालाजु बाइपासमा...

उपनिर्वाचनः ११ बजेसम्म कति खस्यो मत ?

लुम्बिनी, प्रदेशको रिक्त एक सिटमा आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान जारी रहेको छ । सोमबार ११ बजेसम्म प्रदेश र स्थानीय तहतर्फ गरी जम्मा...

बजेटका सन्दर्भमा काँग्रेसले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, सरकारले अध्यादेशमार्फत बजेट ल्याएको सन्दर्भमा नेपाली काँग्रेसले पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ ।सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा...

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

 काठमाडौं,  जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । भेटमा सरकारमा सहभागीताको विषयमा...

बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्‍यु

 बाँके, बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४ः४५ बजे दिउँसोदेखि सोमबार बिहान ७ बजेसम्म यी संक्रमितको...

संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा लिन ३ विकल्प

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको छ...

Must read

- Advertisement -spot_imgspot_img