काठमाडौं, आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ।
पछिल्लो मतगणनाअनुसार प्रदेश नं १ मा नेकपा (एमाले)ले प्रदेशसभातर्फ २४ हजार ८२,...
काठमाडौं, काठमाडौं–९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका हुन् । श्रेष्ठका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका...
ललितपुर, प्रतिनिधि सभा सदस्यतर्फ ललितपुर क्षेत्र नम्बर ३ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तोसिमा कार्कीले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।
उहाँ एमाले उम्मेदवार अमृत खड्काभन्दा...
काठमाडौँ, हुम्लाको दक्षिण भेगमा रहेका ३४ मतदान केन्द्रको एक सय ३६ मतपेटिका सङ्कलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । दक्षिण क्षेत्रका चार गाउँपालिकाअन्तर्गतको...
म्याग्दी, म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ। मालिका गाउँपालिका–५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय दुई मतपत्रमा...
महोत्तरी, महोत्तरी क्षेत्र नम्बर ४ मा बल्ल मतगणना सुरु भएको छ । प्रतिनिधि तथा प्रदेशसभा दुवैतिर मतगणना एकैपटक सुरु गरिएको निर्वाचन कार्यालय क्षेत्र नम्बर...
धनगढी, डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल अहिलेसम्म दोस्रो स्थानमा छन्।नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले २०४८ सालदेखि चुनाव...