spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

डोल्पामा केन्द्रीय प्रसारण लाइनको परीक्षण सुरु

डोल्पा, डोल्पाको दुनैसम्म केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सुरु भएको छ । रुकुमपश्चिमको त्रिवेणीबाट डोल्पाको दुनैसम्मको प्रसारण लाइनको परीक्षण आजदेखि सुरु भएको नेपाल विद्युत्...

नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता, प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन् ।भक्तपुरस्थित सैनिक...

सगरमाथामा हिमपहिरो, तीन जना बेपत्ता

काठमाडाैँ, सगरमाथामा हिमपहिरोमा परि तीन जना शेर्पा बेपत्ता भएका छन् । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू खुम्बु आइसफल...

जनताको सुख दुःखमा संगै हुने उम्मेदवार छान्नुपर्छ, प्रकाशमान सिंह

तनहुँ,नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन्।कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना...

एमाले संसद विघटनको दाउमा छ, नेपाल

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन्।बुधबार सुनसरीको इनरूवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले...

उपनिर्वाचनको पर्यवेक्षण गर्न क–कसले पाए अनुमति ?

  काठमाडौं, निर्वाचन आयोगले वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि ६ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ।पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको...

सुनकाे मूल्य एक हजार रूपैयाँ बढ्यो

काठमाडौं, बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।गत कारोबार दिन अर्थात् मंगलबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार पनि प्रतितोला एक हजार...

लयमा फर्किँदै अर्थतन्त्र

काठमाडौं, कोभिड – १९ को प्रभाव को प्रभाव र रुस–युक्रेनबीचको तनावले आर्थिक गतिविधि प्रभावित हुँदा संकटउन्मुख बनेको अर्थतन्त्र लयमा फर्किन थालेको छ ।नेपाल राष्ट्र...

Must read

- Advertisement -spot_imgspot_img