spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

भेरी नदीमा अस्थायी पुल बनेसँगै डोल्पामा यातायात सेवा सञ्चालनमा

डोल्पा,भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको छ । मजदुरले ज्याला नपाएको जनाउँदै पुल तर्न...

राष्ट्रिय सभा सदस्य उप–निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडाैँ, निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उप–निर्वाचनका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ ।लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त...

राहदानी सर्भर बनाउन फ्रान्सेबाट टोली आउँदै

काठमाडौं, विद्युतीय राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली...

सात वर्षपछि प्रचण्ड बाबुराम मिलनको तयारी

काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहा (प्रचण्ड) र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ ।...

सङ्घीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर छ, प्रधानमन्त्री दाहाल

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय वर्तमान सरकारको प्राथमिकतामा रहेको बताएका छन्। काठमाडौँको महेन्द्र माविमा आज एकीकृत अखिल नेपाल...

प्रधानमन्त्री दाहाल र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष...

एमालेले आज नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिने

काठमाडौं, नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई आजदेखि प्रशिक्षण दिने भएको छ । शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे एमालेका नवनिर्वाचित सांसदहरुलाई...

सरकारको न्यूनतम साझा कार्यक्रम, कानुन परिमार्जन प्राथमिकतामा

काठमाडाैँ, सत्तासाझेदार दलहरूले सुशासन, प्रभावकारी सेवाप्रवाह र समृद्धिका लागि बाधक कानुनमा व्यापक हेरफेर गरेर जाने नीति अंगीकार गर्ने भएका छन् । सरकारको न्यूनतम साझा कार्यक्रमको...

Must read

- Advertisement -spot_imgspot_img