spot_img

प्रधानमन्त्री दाहाल र बाबुराम भट्टराईबीच भेटवार्ता

spot_img

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष भट्टराई शनिबार प्रधानमन्त्री निवास वालुवाटार पुगेका हुन् । उनीहरुबीच पार्टी एकताको विषयमा कुराकानी भएको बुझिएको छ ।

स्रोतका अनुसार निर्वाचन अघि पार्टी एकताको विषयमा भएको विषयलाई निरन्तरता दिइएको हो ।अब पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा उहाँहरुबीच छलफल भएको हो । त्यस्तैगरी उनीहरुबीच समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img