spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

नेकपा विभाजित भएको छैन ः माधवकुमार नेपाल

काठमाडौँ ः नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले नेकपा बिभाजित नभएको दाबी गरेका छन् । काठमाडौंमा सोमबार बसेको नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी...

नेकपा केन्द्रीय समितिको बैठक सोमबार

काठमाडौं ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ ।प्रचण्ड(नेपाल समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुककोपछिल्लोराजनीतिकघटनाक्रम,प्रतिनिधिसभा...

अछाममा अझै असुरक्षित गर्भपतन

अछाम ः अछामको साँफेबगर नगरपालिकाकी बबिता नेपाली (नाम परिवर्तन)का दुई सन्तान छन्। उनलाई सन्तानको रहर पुगिसकेको छ। श्रीमान्ले अस्थायी साधन प्रयोग गर्न नमानेपछि उनले...

कतार र नेपालको टी–२० सिरिज स्थगित

 फेब्रअुरी दोस्रो साताका लागि तय भएको नेपाल र कतारको टी–२० सिरिज स्थगित भएको छ ।कतार क्रिकेट एसोसिएसनले कतार स्पोर्ट्स डेको अवसर पारेर नेपालसँग फ्रेबुअरी...

धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर(२ मा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।सोमबार बिहान साढे तीन बजे काठमाडौंतर्फ आइरहेको लु २ ख २७०...

बढ्यो सुनको मूल्य

सोमबार सुनको मूल्य पाँच सयले बढेको छ। आइतबार ९२ हजार एक सयमा कारोबार भइरहेको सुन आज ९२ हजार ६ सयमा कायम छ।चाँदीको मूल्य पनि...

गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन ः उपप्रधानमन्त्री पोखरेल

नुवाकोट, उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताएका छन् । सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजनामा आज भएको पत्रकार...

बसको चक्काले किच्दा एक वृद्धाको मृत्यु

खोटाङ । खोटाङ दिप्रुङचुईचुम्मा(३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ । सोमवार (आज) बिहान सवा ८ बजे...

Must read

भारतमा झन् चर्किदै विद्याथीहर्रुको आन्दोलन प्रहरी दमनले झन् उगरुपलीदै,मोदीको सत्ता धरापमा (भिडियाे सहित)

भारतमा झन् चर्किदै विद्याथीहर्रुको आन्दोलन प्रहरी दमनले झन् उगरुपलीदै,मोदीको...
- Advertisement -spot_imgspot_img