spot_img

बढ्यो सुनको मूल्य

spot_img

सोमबार सुनको मूल्य पाँच सयले बढेको छ। आइतबार ९२ हजार एक सयमा कारोबार भइरहेको सुन आज ९२ हजार ६ सयमा कायम छ।चाँदीको मूल्य पनि ८० रुपैयाँले वृद्धि भएर तोलाकै १४ सय रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६६ अमेरिकी डलर रहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img