spot_img

धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

spot_img

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर(२ मा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।सोमबार बिहान साढे तीन बजे काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु र एकजना गम्भीर घाइते भएको डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए।

’ट्रक बिग्रेर रोकिराखेको अवस्थामा रड बोकेको ट्रकले ठक्कर दिँदा च्यापिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ,’ डिएसपी तिम्सिनाले बताए।मृत्यु हुनेमा रड बोकेको ट्रकमा सवार संखुवासभा घर भएका अन्दाजी २५र२६ वर्षीय किरण कार्की र बर्दियाको सानो सुकीका २२ वर्षीय किरण गुरुङ रहेका छन्।दुर्घटनामा घाइते नवलपरासीको सुनवाल नगरपालिका वडा नम्बर ६ का चालक लिलाराम अधिकारीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img