spot_img

कतार र नेपालको टी–२० सिरिज स्थगित

spot_img

 फेब्रअुरी दोस्रो साताका लागि तय भएको नेपाल र कतारको टी–२० सिरिज स्थगित भएको छ ।कतार क्रिकेट एसोसिएसनले कतार स्पोर्ट्स डेको अवसर पारेर नेपालसँग फ्रेबुअरी ९, १० र १२ मा टी–२० सिरिज राखेको थियो । तर कोभिड–१९ को असरका कारण कतार सरकारले कतार स्पोर्ट्स डेमा क्रिकेट लगायतका सबै प्रतियोगिता स्थगित गरेको छ ।

अर्को सूचना नभएसम्मका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित भएको क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)ले जनाएको छ ।टी–२० सिरिजका लागि क्यानले १८खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो भने आज सोमबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा प्रशिक्षण सुरु गर्ने बताएको थियो ।ब

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img