spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

सर्वोच्चले भन्यो स् धारा ७६ ९५० मा सांसदलाई ह्वीप लाग्दैन

 काठमाडौं,  सर्वोच्च अदालतले संविधानको धारा ७६ ९५० अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ ।सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा...

२८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

काठमाडौं, सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते...

नारायणगढ मुग्लिन सडकखण्ड बिहानैदेखि अवरुद्ध

 चितवन , सुख्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ ।आज सोमबार बिहान करीब साढे ४ बजेतिर इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुख्खा पहिरो जाँदा...

इङ्ल्याण्डको युरोकप जित्ने सपना चकनाचुर, इटाली बन्यो च्याम्पियन

काठमाडाैँ,इङ्ल्याण्डको युरोकप उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो ।लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित...

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला आज

काठमाडौं, प्रतिनिधिसभा विघटनबिरुद्ध परेको मुद्दाको फैसला सोमबार हुँदै छ । ७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न...

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको निर्णय

 काठमाडौं, निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ ।आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम...

बागलुङका ६६ घर पहिरोको उच्च जोखिममा

 बागलुङ, बागलुङमा पछिल्लो दुई महिनाका अवधीमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई जनाको मृत्यु भएको छ...

सर्वोच्चको निर्णयपछि एमाले एकता हुन्छः गौतम

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा एमालेको एकता सर्वोच्चको निर्णय आएपछि हुने बताएका छन्।राष्ट्रिय सभाको आजको बैठकमा उनले आफूले...

Must read

- Advertisement -spot_imgspot_img