काठमाडौं, महानगरपालिकाका प्रमुख विद्यासुन्दरशाक्यकाठमाडौंमहानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्ने बताएका छन् । नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उनले भने,...
काठमाडाैँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने दाबी गरेका छन्।यसअघि पनि संसद विघटन हुँदा अदालतले नै संसद पुनर्स्थापना...
काठमाडाैँ, एमालेको कार्यदलले सहमतिको मस्यौदा बनाउने र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराएर पार्टी विवाद समाधानको प्रयास...
डाेल्पा,उपल्लाे डाेल्पाकाे शे-फाेक्शुण्डाे गाउँपालिकामा दाेस्राे पटक काेराेना खाेप अभियान शुरू हुने भएकाे छ । पहिलाे चरणमा वडा नम्वर ८ र ९ मा ३० वर्ष...
काठमाडौं, आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई
आफूखुसी नम्बर दिएर पास गराएको निष्कर्षसहित मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् उपप्राध्यापक विश्वनाथ यादवलाई...
काठमाडाैँ, सर्वोच्च अदालतको संवैधानिक इजलासमा डेढ महिनादेखि चलेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सोमबार सकिएको छ । बहस सकिएसँगै इजलासले सो मुद्दा हेर्दाहेर्दैका लागि २८...
काठमाडाैँ, संघीय संसद्को राष्ट्रिय सभामा बसेको बैठकमा अधिकांश सांसदले प्रधानमन्त्री केपी ओलीका कारण मुलुकको स्वाधीनता संकटमा परेको भन्दै आलोचना गरेका छन् । बैठकमा बोल्ने अधिकांश...