spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

कोरोनाविरुद्धको खोप लगाउन अब अनलाइन फाराम भर्नुपर्ने ( फाराम सूचीसहित )

काठमाडौं, काठमाडौं उपत्यकामा अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन (विद्युतीय) फाराम भर्नुपर्ने व्यवस्था लागू गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ वर्षदेखि ५० वर्षका...

२० मन्त्रीका लागि १ सय ५६ जनाको दौडधुप

काठमाडौं, आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च...

जनताको पक्षमा दिनदिनै काम गर्नुपर्नेछ, मन्त्रीलाई अलिकति पनि लापरबाही गर्ने छुट छैन ः प्रचण्ड

काठमाडाैँ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन अनेक षड्यन्त्र भइरहेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारलाई झन्डै दुईतिहाइ बहुमतनजिक पु¥याएपछि...

एकै दिन ३,११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

 काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन...

देउवा र कांग्रेसकाे समाजवादः दलितको भाग खोसेर जग्गा व्यवसायीलाई मन्त्री

काठमाडाैँ,कांग्रेसले गण्डकी प्रदेश सरकार गठनमा उत्पीडित समुदायमाथि अन्याय गरेको छ । दलित समुदायका डोबाटे विश्वकर्माको नाम अन्तिम समयमा मन्त्रीको सूचीबाट हटाइएको छ । प्रधानमन्त्री तथा कांग्रेस...

काठमाडौँमा थपिए ६१५ सङ्क्रमित, कहाँ कति ?

काठमाडौं, नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ६१५ जना सङ्क्रमित थपिएका छन् ।...

ओलीको ‘राजर्षी शैली’लाई माधवको कटाक्ष ः वाह ! हाम्रो महाराजधिराज कति खुशी भएछन्, आम माफी दिएछन्, नाच्नुपर्ने भो

काठमाडाैँ, राजर्षि शैली’मा आममाफीको घोषणा गरेको भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीको कठोर आलोचना गरेका छन् । ओलीको निरंकुश र हुकुमी...

ओली नरम हुँदा,नेपाल कडाः एमाले एकता असम्भव जस्तै

काठमाडाैँ, नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्।...

Must read

- Advertisement -spot_imgspot_img