spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

मनाङको चामेमा थुनियो मर्स्याङ्दी नदी

लमजुङ, सोमबारदेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामे नजिकै मर्स्याङ्दी नदी थुनिएको छ । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर...

आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा देउवाले भने– फेरि सभापतिमा लड्छु

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने स्पष्ट संकेत दिएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो...

बिपी प्रतिष्ठानमा चिकित्सकको आन्दोलन चर्कियो

काठमाडाैँ, शृंखलाबद्ध रूपमा भइरहेको अनियमितता र भ्रष्टाचारलाई व्यवस्थापनले मलजल गर्ने काम गरेको भन्दै बिपी प्रतिष्ठान सुधार सञ्जाल गठन गरेर नागरिक समाज आन्दोलनमा उत्रिएको छ...

महाकाली नदीमा पानीको सतह बढ्दै, सर्तक रहन आग्रह

 धनगढी, सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्न थालेको छ । महाकाली नदीको शारदा ब्यारेजमा शुक्रबार राति एक लाख...

मेलम्चीमा फेरि विनाशकारी बाढी

मेलम्चीम, विनाशकारी बाढी आएको चार दिन नबित्दै मेलम्चीमा शुक्रबार राति पुनः त्यस्तै बाढी आएको छ । राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र...

पूर्वमन्त्रीलाई राजदूत हुन स्नातक नचाहिने निर्देशिका कार्यान्वयनमा पनि रोक

काठमाडाैँ, पूर्वमन्त्रीलाई राजदूत नियुक्ति गर्दा न्यूनतम शैक्षिक योग्यता स्नातक नचाहिने प्रावधान कार्यान्वयनमा पनि सर्वाेच्च अदालतले रोक लगाएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इलजासले शुक्रबार...

एमाले एकता जोगाउन नेताहरु अन्तिम कसरतमा

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद समाधान गर्दै पार्टी एकजुट गराउन लागि दोस्रो तहका नेताहरू अन्तिम कसरतमा जुटेका छन् । उनीहरूले पार्टी जुनसुकै हालतमा...

गण्डकीका मुख्यन्त्रीले पाए विश्वासको मत ः पक्षमा ३१ र विपक्षमा मत २७

काठमाडाैँ, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रवार प्रदेश सभावाट विश्वासको मत लिन सफल भएका छन् । नियुक्त भएको एक सातामै पोखरेलले विश्वासको...

Must read

- Advertisement -spot_imgspot_img