spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

बजेट अधिवेशनको सबै तयारी पूरा, प्रि–बजेट छलफलको समय घर्कियो

काठमाडाैँ, संघीय संसद् सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको बताएको छ । संविधानअनुसार संघीय संसदमा १५ जेठमा सरकारले आगामी आर्थिक वर्षको...

बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्‍यु

 काठमाडौँ,  बाँकेका विभिन्‍न अस्पतालमा थप ८ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । आइतबार दिउँसो ३ः४५ देखि सोमबार विहान ६ बजेसम्‍म यी संक्रमितहरुको निधन...

सभापति देउवाद्वारा रिजालको निधनप्रति दुःख व्यक्त

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन् । तत्कालीन कांग्रेस गुल्मी क्षेत्र नं ३...

लुम्बिनीका चार मन्त्रीको रिट न्यायाधीश सुवेदीको बेञ्चमा

काठमाडौं, लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने गरी गरिएको कारबाही बदरको माग गर्दै दायर रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल...

सङ्क्रमितलाई घरमै आयुर्वेदिक औषधि

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ ।नगरपालिकाको वडा नं २ र ४...

प्रधानमन्त्रीको शपथबिरुद्धको रिट सर्वोच्चमा दर्ता, मंगलबार सुनुवाइ

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्चमा दर्ता भएको छ । सर्वोच्च अदालत प्रशासनले सोमबार रिट दर्ता गरेको बरिष्ठ...

ललितपुरमा करिब पाँच सयवटा अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा भेटियो

कोरोना संक्रमितको संख्यासँगै गम्भीर बिरामीको संख्यामा वृद्धि भएपछि अस्पतालहरुमा अक्सिजनको हाहाकार भएको छ । माग बढेसँगै सिलिन्डरको अभावले गर्दा समयमै अक्सिजन आपूर्ति हुन नसकेको...

अस्पताल जाँदैनन् सङक्रमित, घरमै उपचार

नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ ।आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले...

Must read

- Advertisement -spot_imgspot_img