spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

पार्टीभित्रको विवाद मिलाउन एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडाैँ, नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।यही वैशाख...

कर्णाली प्रदेश सरकारले पठाएकाे चामल पुग्याे धाे तरापमा,जनतालाइ वितरण हुँदै

डोल्पा,कर्णाली प्रदेशकाे उद्याेग,पर्यटन वन तथा वातावरण मन्त्रालयले ढुवानी  अनुदानमा उपल्लाे डाेल्पाका ३ वटै स्थानिय तहका जनतालाइ चामल पुर्याउन ३ कराेड रूपैया विनियाेजन भएकाे थियाे...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले लिए शपथ

पोखरा,  गण्डकी प्रदेशमा पुनः नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री गुरुङले बुधबार प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनियताको...

अक्सिजन नपाएरै १४ जना संक्रमितको मृत्यु

रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन...

ओली नेतृत्व सरकारको विकल्प खोज्ने प्रयास विफल हुने सम्भावना

काठमाडाै, राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत...

राष्ट्रिय सभा उपनिर्वाचन ः लुम्बिनीका मतदाता नामावली स्वीकृत, मतदान केन्द्र निर्धारण

आगामी १७ जेठमा हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरी मतदान केन्द्रसमेत निर्धारण गरेको छ ।...

कर्णाली मन्त्रिपरिषदमा दुई मन्त्री थपिँदै

 सुर्खेत, कर्णाली मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिने भएका छन् ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस...

बर्दियामा प्रहरीद्वारा अक्सिजन सिलिन्डर संकलन गरेर वितरण

बर्दिया, जिल्ला प्रहरी कार्यालय बर्दियाले २४ थान अक्सिजन सिलिन्डर संकलन गरेर वितरण गरेको छ । व्यक्ति, संस्था र उद्योगबाट संकलित अक्सिजन अस्पतालहरुलाई वितरण गरिएको...

Must read

- Advertisement -spot_imgspot_img