spot_img

कर्णाली प्रदेश सरकारले पठाएकाे चामल पुग्याे धाे तरापमा,जनतालाइ वितरण हुँदै

spot_img

डोल्पा,कर्णाली प्रदेशकाे उद्याेग,पर्यटन वन तथा वातावरण मन्त्रालयले ढुवानी  अनुदानमा उपल्लाे डाेल्पाका ३ वटै स्थानिय तहका जनतालाइ चामल पुर्याउन ३ कराेड रूपैया विनियाेजन भएकाे थियाे । संघिय सरकारकाे अनुदानमा प्राप्त चामल ढुवानी व्यवस्था गरेर स्थानिय तहसम्म पुगेकाे वन मन्त्री नन्दसिँह बुढाले जानकारी दिनुभयाे ।

खाद्यान्न अभाव कारण समस्या भोग्दै आएका डोल्पोवुद्ध गाउँपालिका डोल्पाका जनतालाइ खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतबाट लिइएको ८७५ क्विन्टल चामल धोमा पुगेकाे हाे ।
करिव दुइ वर्ष पछि चामल डोल्पोवुद्ध गाउँपालिकाको धोमा पुगेपछि चामल पाएकाे स्थानीयवासीहरु बताउँछन् । प्रत्यक घरदुरीलाइ १ सय २० केजीका दरले वितरण शुरू भएकाे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गाैतम पंगेनीले जानकारी दिनुभयाे । चामल अधिकांस वितरण भइसकेकाे र केही बाँकी रहेका वडाहरूमा समेत धमाधम वितरण भइरहेकाे उहाँकाे भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img