spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

महामारीमा न्यायालयको सेवा बन्द गर्नु संविधान विपरीत’

काठमाडौं,कोभिड–१९ को दोस्रो लहर शुरु भएसँगै न्यायालयले आफ्नो सेवा खुम्च्याएका छन् । जिल्ला, सर्वोच्च र उच्च अदालतले सेवा खुम्च्याएको छुट्टाछुट्टै सूचना जारी गरेका छन्...

कोरोनाबाट ६ सय ५० पत्रकार संक्रमित, ७ जनाको मृत्यु

काठमाडौं, कोरोना महामारीबाट देशभर ६ सय ५० जना पत्रकार संक्रमित भएको पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार हालसम्म ६ सय ५० जना पत्रकार...

कोरोना रोकथाममा माधव नेपालको १३ बुँदे अपील

काठमाडौं,नेकपा एमालेका नेता माधवकुमार नेपालले कोरोना संक्रमण वृद्धि भइरहेकोले रोकथामका लागि अपिल गरेका छन्आइतबार उनले कोरोनाविरूद्ध खोप निःशुल्क र सर्वसुलभ बनाउन पनि माग गरेका...

महामारीका वेला पनि सरकार कमिसन र भ्रष्टाचारको चंगुलमा फस्यो ः रामचन्द्र पौडेल

काठमाडाैँ,कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार महामारीका वेला पनि कमिसन र भ्रष्टाचारको चंगुलमा फसेको आरोप लगाएका छन् । उनले कोरोना संक्रमितको संख्या दिनप्रतिदिन...

निषेधाज्ञामा पनि सङ्क्रमण उच्च

कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र बढेको छ । यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख १० गतेदेखि जिल्लामा दोहोरिएर देखिएको सङ्क्रमण...

कोरोनाको उपचारमा अक्सिजनको अभाव हुन दिँदैनौ ः राज्यमन्त्री मानन्धर

काठमाडाैँ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना महामारी नियन्त्रणका लागी सरकारले आवश्यक सबै उपाय अवलम्वन गरिरहेको बताएका छन् । आइतबार बिहान बालाजु स्थित जनमैत्री...

खनाल–नेपाल समूह भर्चुअल बैठकमा, निर्णय पर्खिदैं ओली पक्ष

काठमाडाैँ, प्रधानमन्त्री केपी ओलीले पार्टी एकताको ढोका बन्द गरे सांसद पदबाट सामूहिक राजीनामा दिनेगरी हस्ताक्षर गरेको एमालेको झलनाथ खनाल र माधव कुमार नेपाल समूहका...

कोरोना संक्रमणबाट काभ्रेमा ३ जनाको मृत्यु

काठमाडौं,कोरोना भाइरस संक्रमणबाट काभ्रेमा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ जनाको मृत्यु भएकोजिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । संक्रमणबाट मृत्यु...

Must read

- Advertisement -spot_imgspot_img