काठमाडौं, खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।‘शुक्रबार विहान आएको...
बाँकेका, अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका...
गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार...
काठमाडौँ, महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।कोभिड रोकथाम,...
कोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमावार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरु गरिएको हो...
सल्यानमा, १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा बनगाड कुपिण्डे नगरपालिकाका दुई किशोर पक्राउ परेका छन् । पीडित पक्षले बालिकालाई बलात्कार गरेको भन्दै...
काठमाडौं, सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ । पहिलो दिनमा केही खुकुलो गरिए पनि अब कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको...
गण्डकी, प्रदेश सभामा विचाराधीन अविश्वास प्रस्ताव असफल बनाउने योजनाअन्तर्गत गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्वतन्त्र सांसद दीपक मनाङे...