spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

खनाल–नेपाल समूहको बैठक

काठमाडाैँ, एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले सम्पूर्ण सामर्थ्यसहित कोभिड– १९ विरुद्धको लडाइँमा केन्द्रित हुन पार्टी पंक्तिलाई निर्देशित गरेको छ । पार्टीभित्रको...

७२ घन्टामा पाँच लाखले छाडे राजधानी ः गाउँ फर्किन हिँडेकाहरूको गाडी नपाएर कलंकीमै बिचल्ली

काठमाडौं, बुधबार राति घडीमा ११ः५१ बजिसकेको छ । काठमाडौं उपत्यका छाडेर नागढुंगा नाका हुँदै गाउँ फर्किनेको कंलकीमा मेला लागेको छ । ठेलमठेल भिडमा उदयपुरकी कविता आलेमगर...

कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य स्थगित

काठमाडौं,सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते (बिहीबार)देखि स्थगित...

काठमाडौं उपत्यकामा लाग्यो ६ बजेदेखि निषेधाज्ञा, के खुल्छ, के खुल्दैन ?

काठमाडौं, उपत्यकाका अहिले बिहान ६ बजेदेखि निषेधाज्ञा लागेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख जिल्ला अधिकारीहरूद्वारा सोमबार नै जारी छुट्टाछुट्टै आदेश अनुसार...

भेरी अस्पतालमा थप दुई सङ्क्रमितको मृत्यु

बाँके,  नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी ३९...

कालिमाटीमा माधव नेपाल समूहको स्थायी कमिटी बैठक

 काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी वैठक कालिमाटीमा बसिरहेको छ ।भूगोल र जनसंगठनमा समानान्तर कमिटी बनाइरहेको यो समूहले पछिल्लो राजनीतिक...

कांग्रेसका नेता र कर्मचारीमा कोरोना, केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं,  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित...

सर्वोच्च अदालतका सेवा फेरि संकुचित

काठमाडाैँ,बढ्दो कोरोना संक्रमणका कारण सर्वाेच्च अदालतले पुनः सेवा संकुचित गरेको छ । सर्वोच्चले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि वैशाख मसान्तसम्म केवल बन्दीप्रत्यक्षीकरण र कोभिड महामारीसँग...

Must read

- Advertisement -spot_imgspot_img