spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

निलम्बित सांसदको प्रचण्डलाई प्रश्न– सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्नेले मलाई कारबाही ?

एमाले प्रवेश गरेका कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, तर ओली पक्षमा...

मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख पक्राउ

रुकुम पश्चिम,रक्सी खाएर कार्यालयमा आएको र सेवा प्रवाहमा लापर्बाही गरेको भन्दै मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट...

दोलखाको विगुमा जिप दुर्घटना हुँदा चारको मृत्यु, १७ घाइते

दोलखाको, विगु गाउँपालिका स्थित लादुकमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । तातोपानी कुण्डको...

धमाधम सांसद पद खारेज ः कहिले हुन्छ उपनिर्वाचन?

काठमाडौं,अदालतले नेकपाको बैधानिकता खारेज गरेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत अवस्थामा फर्काएपछि केही माओवादी केन्द्रबाट निर्वाचन सांसद एमालेमा प्रवेश गरेका थिए।एमाले...

कानुन समिति सदस्य बने प्रचण्ड, सार्वजनिक लेखामा गोकुल बाँस्कोटा

काठमाडौं, प्रतिनिधिसभाका केही सांसदहरूको जिम्मेवारी हेरफेर र केही समितिमा सांसदहरूको संख्या थपघट भएको छ। सभामुख सापकोटाले सांसदहरुको जिम्मेवारी हेरफेर तथा समितिमा रहने सांसदहरुको नामावली...

महाधिवेशन तयारीबारे छलफल गर्न ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

काठमाडाैँ, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । उनले वैशाख ६ गतेका लागि केन्द्रीय कमिटी बैठक...

भारतमा एकै दिन १ लाख ६८ हजारमा कोरोना संक्रमण

एजेन्सी,भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ । कोरोना...

गगन थापाको प्रश्न– नेपाली कामदारले किन कोरिया जान पाएनन्?

काठमाडौं, नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदार किन रोकिएको भन्दै प्रश्न गरेका छन्। कोरियालगायत वैदेशिक रोजगारीबाट फर्केर...

Must read

- Advertisement -spot_imgspot_img