spot_img

Most recent articles by:

imandarkhabar

- Advertisement -spot_imgspot_img

संसदमा महतकाे गर्जनःखनखनी पैसा गन्छौँ भन्दा त कर्णालीमा बिजुली पु¥याउन नसक्ने सरकारले निःशुल्क दिन्छु भनेर गफ नदिन आग्रह ।

काठमाडाैँ,प्रतिनिधिसभाका सदस्य गजेन्द्रबहादुर महतले सरकार र मन्त्रीका कारण आफूले सांसदको लोगो लुकाएर हिँड्नुपर्ने अवस्था आएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद महतले...

अबको केही दिन साउने झरी दर्कनेः सतर्क रहन आग्रह

काठमाडाैँ,जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अबको केही दिन साउने झरी दर्कने जनाएको छ । महाशाखाले आकल झुकल घाम देखिने सम्भावना कायमै...

पूर्वमाओवादी नेताहरूको मागःसंसद र पार्टी सदस्य पदमा पुनर्बहाली गरिपाऊँ

काठमाडाैँ,पूर्वमाओवादी नेताहरूले आफूलाई सांसद पद र माओवादी केन्द्रको सदस्यका रूपमा पूर्ववत् नै कायम राख्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार...

कांग्रेस बैठकमा देउवाको अडान, ‘महाधिवेशन भदौको १६ देखि नै हुन्छ, हुन्छ, हुन्छ’

काठमाडाैँ,प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनको मिति हेरफेर गर्न नमिल्ने बताएका छन् । ‘तल्ला तहको अधिवेशन हेरफेर गर्नुस् । तलमाथि पार्नुस्...

सरकारमा सहभागी हुन माधव नेपाललाई २२ सांसदको दबाब

काठमाडाैँ,नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन उनी पक्षीय सांसदहरूले दबाब दिएका छन् । बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले...

कांग्रेस र माओवादी परित्याग गरि गाउँ नै एमालेमा प्रवेश

झापा, नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरि झापामा एउटा गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ । केन्द्रमा एमालेको आन्तरिक किचलो बढीरहेको बेला...

जुन दललाई खारेज गर्न माग गर्दै आयोग पुगेका थिए त्यही दलको सांसद भन्दै सर्वोच्च पुगे पूर्व माओवादी नेता

काठमाडौं, नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा (एमाले) प्रवेश गरेका नेताहरुले माओवादी नत्यागेको दाबी गरेका छन्। माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट,...

कांग्रेसमा थपिए साढे ४ लाख बढि क्रियाशील सदस्यः हेर्नुहाेस् कहाँ कति ?

काठमाडौँ — महाधिवेशन आउन ३५ दिन बाँकी छँदा कांग्रेसले देशभर ८ लाख ५२ हजार क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ । १४ औं महाधिवेशनको...

Must read

- Advertisement -spot_imgspot_img