spot_img

ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेपाल नजाने

spot_img

काठमाडौं,एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल नजाने भएका छन्।एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ५ बजे बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा नजाने भएका हुन्। कुराकानी गर्दै वरिष्ठ नेता नेपालले आफूहरू बैठकमा नजाने बताएका हुन्।

आइतबार एमाले कार्यदलले सहमति गरेसँगै नेपाल पक्ष पनि बैठकमा सहभागी हुने बताइएको थियो।कुराकानी गर्दै स्थायी कमिटी सदस्य एवम् कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले आफूहरू स्थायी कमिटी बैठकमा जाने बताएका थिए।आइतबार भएको सहमतिबाट वरिष्ठ नेता नेपाल भने असन्तुष्ट बनेका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img