spot_img

एमाले सांसदलाई झलनाथ खनालको आग्रह– अलमलमा नपरी प्रधानमन्त्रीलाई विश्वासको मत दिनुस्

spot_img

काठमाडाैँ, नेकपा एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन्। भारतको नयाँदिल्लीमा उपचार गराइरहेका खनालले एक विज्ञप्ति जारी गर्दै एमाले सांसदलाई कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।

उनले अदालतको फैसलाको सम्मान गर्नसमेत भनेका छन्। खनालले अबको दुई वर्ष देउवा सरकारले काम गर्ने बताएका छन्।उनले विश्वासको मत दिँदा आफ्नो मत पनि देउवाकै पक्षमा हुने बताएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img