spot_img

बागी, प्रस्तावक र समर्थकले क्रियाशील सदस्यता लिएको पाइएमा हटाउन कांग्रेसको निर्देशन

spot_img

काठमाडौं,नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध बागी उम्मेदवारी दिने र ती उम्मेदवारका प्रस्तावक तथा समर्थक रहेकाहरू यसपालि क्रियाशील सदस्यताको सूचीमा सूचीकृत रहेको भए हटाउन निर्देशन दिएको छ।

बागी, प्रस्तावक र समर्थकलाई क्रियाशील सदस्यता नै नदिने निर्णय गरेको कांग्रेसले कतिपय ठाउँमा बागीहरूकै नाम पनि क्रियाशील सूचीमा रहेको पाइएपछि यस्तो निर्देशन दिएको छ।

वडा अधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ७७ जिल्लाकै कांग्रेस कार्यसमितिलाई पत्राचार गर्दै बागी, प्रस्तावक र समर्थक क्रियाशील सूचीमा रहेको भए अनिवार्य ती व्यक्तिहरूको नाम हटाउन निर्देशन दिएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img