spot_img

सरकारले अभिभावक भएको आभास दिलाउने समय अहिले नै हो ः गगन थापा

spot_img

काठमाडाैँ,नेपाली कांग्रेसका नेता गगन थापाले विपद्को समयमा सरकारले अभिभावक भएको आभास दिलाउनुपर्ने बताएका छन्।केही दिनदेखिको वर्षाका कारण सुदूरपश्चिमलगायत देशका कैयौँ ठाउँमा बाढीपहिरोले जनजीवन अस्तव्यस्त भएको सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

‘यो वेला नै हो सरकारले अभिभावक भएको आभास दिलाउने। प्रधानमन्त्रीज्यू आफन्त गुमाएका, विस्थापित भएका, खेतीबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस्, दुःखमा समानुभूतिको महसुस गराउनुहोस्,’ उनले भनेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img