spot_img

पछिल्लो २४ घण्टामा थपिए २७३६ जना संक्रमित, २२ जनाको मृत्यु, ८५३ डिस्चार्ज

spot_img

काठमाडाैँ,कात्तिक २५ । पछिल्लो २४ घण्टामा २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७३६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई ८५३ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४८ पुगेको छ । सक्रीय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ । काठमाडौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ११४१, ललितपुरमा १९३ र भक्तपुरमा ८६ जना संक्रमित थपिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img