spot_img

सुनको मूल्य तीन सय रुपैयाँले बढ्यो

spot_img

काठमाडौं,  सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तीन सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्‍य १ लाख १० हजार ९०० पुगेको छ।तेजाबी सुन १ लाख १० हजार ३५० कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेपनि चाँदी स्थिर छ। आज चाँदी प्रतितोला १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img