spot_img

थप ५१ जनामा कोरोना पुष्टि

spot_img

 

काठमाडौं,थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा देशभरबाट १९०२ नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६६९ र एन्टिजेनबाट १२३३ नमुना परीक्षण गर्दा पीसीआरबाट २६ र एन्टिजेनबाट २५ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा २६ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १४७ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img