काठमाडाैँ, सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । यो हिजोको मूल्य भन्दा तोलामा चार सय रुपैयाँले धेरै हो ।
चाँदीको मूल्यमा भने गएको बिहीवारदेखि कुनै घटबढ भएको छैन । चाँदी आज पनि तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ्