spot_img

सुनको मूल्य आज स्थिर, चाँदी घट्यो

spot_img

काठमाडाैँ,सुनको मूल्य आज स्थिर छ । सुन आज हिजो जस्तै तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । एक हप्तासम्म स्थिर रहेको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलामा एक हजार चार सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img