spot_img

देउवाले भेटे प्रधानमन्त्री दाहाललाई

spot_img

काठमाडाैँ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।बिहीबार उपसभापति पूर्णबहादुर खड्कासहित सभापति देउवाले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले सरकारका नीति तथा कार्यक्रम र बजेटलगायत विषयमा कुराकानी भएको जानकारी दिए।छलफलमा विभिन्न मन्त्रालयका सचिवहरू पनि सहभागी थिए। उनीहरूबीच आधा घन्टा कुराकानी भएको बताइएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img