spot_img

हाँस्य कलाकार राजा राजेन्द्रको गीत ’पिरतीको चस्मा’युट्युबमा सार्वजनिक

spot_img

काठमाडौं, चर्चित हास्य कलाकार राजा राजेन्द्र पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ । कलाकार राजा राजेन्द्रको सुमधुर स्वरमा सजिएको पिरतीको चस्मा बोलको गीतको भिडियो सोमबार युट्युबमा सार्वजनिक भएको हो ।

गीतमा राजुबाबु श्रेष्ठको शब्द, राजनराज शिवाकोटीको संगीत र राजन इशानको संगित संयोजन रहेको छ । भिडियोमा टिकटकमा भाइरल भएकी जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल र जितु नेपालको अभिनय रहेको छ ।

गीतको भिडियोमा जितु नेपाल मुन्द्रेले जीवनमा पहिलो पटक अभिनय गरेका हुन्। भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने माइकल चन्दले निर्देशन गरेका हुन् । त्यस्तै भिडियोमा विकास दहालको सम्पादन रहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img