पर्यटकीय गन्तव्य खोल्ने पर्यटन मन्त्रालयको निर्णय

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ। मन्त्रालयले केवलकार, जंगल सफारी, संग्रहालय, होमस्टेजस्ता क्षेत्र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खुला गर्न शुक्रबार अनुरोध गरेको हो। मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भने पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई दिएको छ।

खुलेका पर्यटकीय गन्तव्यमा स्वास्थ्य मापदण्ड पालना भए नभएको मन्त्रालय मातहतका निकायले अनुगमन गर्ने छन्। यसअघि २४ कात्तिकमा बसेको मन्त्रिपरिषदको बैठकले क्षेत्रअनुसार पर्यटकीय गन्तव्य खुला गर्ने र त्यसको अनुगमन गर्ने अधिकार पर्यटन मन्त्रालयलाई दिएको थियो।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडाैँ,क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टी भएको छ। शनिबार बिहान सन्दीपले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। सामाजिक सञ्जाल मार्फत् उनले यो...

रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु

रुकुम पश्चिम,जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ। आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै...

सोती घटनाका अभियुक्तलाइ १ लाख धरौटीमा छोड्न अदालतकाे आदेश

रुकुम पश्चिम,उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्येका पाँच जनासँग जनही रु एक÷एक...

१ करोडमा नागढुंगा-कलंकी सडकखण्डमा सिसी क्यामरा जडान

काठमाडाैँ,नागढुंगा-कलंकी सडकखण्ड अन्तर्गत जडान गरिएको सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ। चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसी क्यामराको आज उद्घाटन गरी...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -