spot_img

सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ, हिजो भाउ बढेर अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज भने तोलामा ८ सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँ छ । हिजो एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ हिजो तोलामा एक हजार चार सय ९५ रुपैयाँ थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img