spot_img

सुनको मूल्य नाै सयले घट्यो

spot_img

काठमाडौं,नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। यस दिन चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार चाँदी प्रतितोला १४९० रुपैयाँमा कारोबार भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img