spot_img

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

spot_img

 

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली केहीबेर अघि बालुवाटार पुगेका हुन्। संवैधानिक परिषद बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीचको छलफललाई अर्थपूर्णरुपमा लिइएको छ।

उनीहरूबीच आइतबार पनि एक्ला एक्लै भेटवार्ता भएको थियो। त्यसपछि प्रधानन्यायाधीशको नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसँग पनि छलफल गरेका थिए।

प्रधानमन्त्री दाहालले मंगलबारका लागि संवैधानिक परिषदको बैठक डाकेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img