काठमाडौं,नेपाली बजारमा सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ४ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ पुगेको हो।