spot_img

सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घट्यो

spot_img

काठमाडौं, बुधबारको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला एक लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भएको छ।

मंगलबार सुन प्रतितोला एक लाख १३ हजार रूपैयाँमा कारोबार भएको थियो।बुधबार चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले घटेको छ। आज चाँदी एक हजार चार सय ६० रूपैयाँमा कारोबार भएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img