spot_img

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढ्यो

spot_img

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भईरहेको छ ।

शुक्रबार छापावाल सुन तोलाको १ लाख १२ हजार २०० र तेजाबी सुन तोलाको १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img