spot_img

सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घट्यो

spot_img

काठमाडाैँ,  आज सुन चाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।सुन आज तोलामा एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार चार सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।हिजो तोलाको एक हजार चार सय २५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले घटेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img