spot_img

क्विन्टल भनिएको सुन फेरि घट्यो, ६० किलो ७१६ ग्राम कायम

spot_img

काठमाडौं,  एक क्विन्टल भनिएको सुनको तौल फेरि घटेको छ।गत साउन ३ गते सिनामंगलबाट पक्राउ परेको सुन राष्ट्र बैंकको टक्सार महाशाखाले मङ्गलबार गालेको र सुनको तौल ६० किलो ७ सय १६ ग्राम कायम गरिएको छ।

सोमबार ब्रेक शुबाट निकालिएको सुनको तौल ६० किलो ७ सय ८९ भएको थियोभने आज उक्त सुन गालेपछि तौल ६० किलो ७ सय १६ ग्राम कायम गरिएको हो।

टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img